काठमाण्डौ, ०२ वैशाख । चालु आर्थिक वर्ष २०८० र ८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो…