बुटवल, २३ चैत्र । लुम्बिनीमा सत्तागठबन्धन दललाई नागरिक उन्मुक्तले पनि समर्थन जनाएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकारमा सहभागी हुने र समर्थन गर्ने निर्णयका साथ समर्थन पत्र बुझाएका छन । नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी ,राजकुमार चौधरी निर्मला देवी चौधरी र नरमाया ढकाल सहित ४ जनाले समुहिक हस्ताक्षर सहित मुख्यमन्त्री जोख बहादुर…