प्रदेश

लुम्बिनीमा सत्तागठबन्धनलाई नागरिक उन्मुक्तको समर्थन




बुटवल, २३ चैत्र ।

लुम्बिनीमा सत्तागठबन्धन दललाई नागरिक उन्मुक्तले पनि समर्थन जनाएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकारमा सहभागी हुने र समर्थन गर्ने निर्णयका साथ समर्थन पत्र बुझाएका छन ।

नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी ,राजकुमार चौधरी निर्मला देवी चौधरी र नरमाया ढकाल सहित ४ जनाले समुहिक हस्ताक्षर सहित मुख्यमन्त्री जोख बहादुर महरालाई समर्थन गरी हस्ताक्षर पत्र बुझाएका हुन ।

२ मन्त्रालयको मागदाबि रहेको नागरिक उन्मुक्ति मन्त्रालयको भागबण्डा नमिले पछि समर्थन गर्ने पक्षमा थिएन तर आज एकाएक गठबन्धन दलसगँ कुनै पनि छलफल नगरी एकल रुपमा समर्थन पत्र लिएर प्रदेश प्रमुख समक्ष आएको हो ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६