बुटवल, २० चैत्र ।इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ बिगो तथा जरिवानाको फैसला सुनाएको हो । डीएसपी केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को…