कपिलवस्तु, २० चैत्र। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो । कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने तयारी गरेका छन् । महरा रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुन् । उनी यसअघि…