काठमाण्डौ, ११ चैत्र । पाँच वर्षभित्र तोकिएकै मितिमा सक्ने भने पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालका परियोजना प्रक्रियाकै चरणमा अल्झिएका छन् । विद्युत् प्रसारण लाइन र सडक निर्माणका दुवै योजनामा सात महिना बित्न लाग्दा पनि जग्गा अधिग्रहणदेखि ठेक्का प्रक्रियासमेत अलमलमै रहेको छ । एमसीए नेपालको परियोजना गएको भदौ १३ गतेदेखि पूर्ण रुपमा लागू…