दाङ, १० चैत्र । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। राप्ती गाउँपालिका–३ मसुरियास्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। स्थानीय ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति…