दाङ ४ चैत । टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ का ४५ वर्षीय कालिप्रसाद चौधरीको मृत्यु भएको छ ।घोराहीबाट गोग्लीतर्फ जाँदै चुन ढुंगा बोकेको रा १ ख २१६२ नम्वरको टिप्परले घोराही–१७ सिस्नेखोला नजिक ठक्कर दिदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साइकलमा सवार चौधरीलाई शुक्रवार राती सवा ८ वजेतिर ठक्कर दिदा घाइते हुनु…