काठमाण्डौ, ०४ चैत्र । राष्ट्रिय जनगणना २०७८ को ‘घर र पारिवारिक अवस्थाको प्रतिवेदनको सारांश’ प्रतिवेदनले नेपालमा अहिले धेरै परिवारको आफ्नै घर रहेको देखाएको छ । प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको घरमा बसोबास गरिरहेका छन् भने १२ दशमलव ८ प्रतिशत परिवार भाडामा लिएको घरमा बसोबास गरिहेका छन् । यस्तै झण्डै एक प्रतिशत परिवार सरकारी…