लुम्बिनी, ०१ चैत्र । लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरू लुम्बिनी क्षेत्रका होटलहरूमा नबसी लुम्बिनीमा रहेका विभिन्न विहारहरूमा बास बस्दै आएको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरू आन्दोलित बनेका छन् । लुम्बिनी क्षेत्रमा रहेका विहारहरूले सुरु सुरुका वर्षहरूमा उपासाक तथा बाहिरबाट आएका केही भिक्षुहरूलाई मात्रै विहारमा राख्ने गरेका थिए । तर पछिल्ला वर्षहरूमा लुम्बिनी घुम्न आएका अन्य…