काठमाडौं फागुन २१। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सकारात्म दिशा तिर लैजान नया समिकरण गरिएको बताएका छन्। अहिले मुलुकले निकाश र सकारात्मक परिवर्तन खोजेको छ त्यो परिवर्तन दिन नया समिकरण गरिएको हो। उनले भने। आज सोमवार जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए। उनले भने, ‘यहाँहरुलाई थाहा…