भैरहवा, १८ फागुन । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन् २०२३ मा बेचबिखनमा परेका भारतको विभिन्न स्थानबाट ४ जना, तेश्रो मुलुक कुवेतबाट १ जनाको उद्धार गरी रुपन्देही जिल्ला…