काठमाण्डौ, १८ फागुन । पाउडर दूध र मख्खनको स्टक बढ्दै गएपछि किसानलाई तिर्नुपर्ने रकम दिन समस्या भएको विभिन्न निकायले बताएका छन् । दूधमा छ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता रहेको किसानको दाबी छ । किसानलाई दूधको पैसा दिनुपर्ने निकाय डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएसन तथा दुग्ध विकास संस्थान हुन् । दुग्ध विकास संस्थान अर्थात् (डीडीसी)…