कपिलवस्तु, २७ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा कुल २ हजार ८७ मत मध्ये ९६ प्रतिशत मत खसेको छ ।उद्योण वाणिज्य संघ निर्वाचनमा २ हजार मत खसेको हो । उत्साहजनक भएको मतदानमा केन्द्रिय सांसद, प्रदेश सांसद देखि मेयर सम्म उपस्थित थिए । जिल्लाकै महत्वपुर्ण मानिदै आएको उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ३ जना…