कपिलवस्तु २५ माघ ।सिद्धार्थ क्याम्पस बाणगंगामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्वर्गीय पुरुषोत्तम आचार्यको ८६ औं जन्मजयन्तीको अवसरमा आचार्य परिवारको आयोजना र सिद्धार्थ क्याम्पसको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो । जिल्लाका माध्यमिक तहका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा बुद्धभूमि नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय इमिलियाकी छात्रा पवित्रा बेल्बासेले प्रथम…