बाणगंगा, २८ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको चुनावको आइतबार अन्तिम नतिजा घोषणा हुँदा अध्यक्षमा संयुक्त प्यानलका गणेश बहादुर क्षेत्रीले ६१ मत अन्तर्रले बिजयी भएका छन । यस्तै उक्त प्यानलका हुमानाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा र नवदत्त घिमिरे महासचिवमा विजयी भएका हुन ।…