जनकपुर, ०८ माघ । करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ । अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण रहेको छ । अयोध्यामा भगवान राम आफनो जन्म स्थानमा निर्माण गरिएको मन्दिरमा…