काठमाण्डौं, ०८ माघ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ। मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित नपाउने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट…