कपिलवस्तु १६ मंसिर ।अपांग उत्थान समाज कपिलवस्तुको आयोजनामा ३१ औ अन्तरराष्ट्रिय अपांगता दिवस कपिलवस्तुको वाणगंगा जितपुर शहरमा भव्यताका साथ मनाइएको छ । चोकमा दिप प्रज्जवलन गरि कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अपांग महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्माले अपांगहरुलाई क्षमता अनुसारको अवसरको आवश्यकता भएको औल्याउनु भयो ।अपांगता भएका व्यक्तिहरुको लागि राज्यले नितिगत रुपमा…