कपिलवस्तु १७ मंसिर । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै ति क्षमताको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।३२ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा चारनम्बरमा भएको प्रदेश तथा स्थानिय सरोकारवालाहरु सङ्गको…