कपिलवस्तु, ३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले नृदिष्ट गरेका अधिकारहरु कार्यान्वयनमा नआउँदा जटिलता आइरहेको बताए । उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए । यसले गर्दा…