कपिलवस्तु, भाद्र ३१ गतेहिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज २०८० सालको अवसरमा नेकपा (एमाले)कपिलवस्तुद्धारा विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी प्रेस विज्ञप्ती मार्फत स्वदेश तथा विदेशमा रहनुहुने हिन्दु नारी एवम् सम्पूर्ण नेपाली प्रति सु–स्वास्थ्य एवम् दीर्घायूको कामना गरिएको छ ।हरितालिका तीजको अवसरमा जारी विज्ञप्तीमा लैंगिक विभेद…