काठमाण्डौ, १० भदौ । बालुवाटारको प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।…