पार्वती पाण्डे कपिलवस्तु ३ असोज ।नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधानलाई कार्यान्वयन सँगै समृद्धिसँग जोड्नु पर्ने बताउनु भएको छ । संविधान जारी भएको ८ वर्ष पुगेको सुखद अवसरमा नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले ४ नं जितपुर पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता घिमिरेले यस्तो बताउनु भएको हो ।…