नवलपुर, ४ भदौ । नेपालमै पहिलो पटक पुर्वी नवलपरासीको नवलपुरमा ‘नेपाल सर्प महोत्सव’ भएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो । नेपाल टक्सिनोलोजी संघको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ । सर्पका बारेमा जनमानसमा धेरै…