खोज–अनुसन्धान

कागबेनीमा पहिरो पन्छाउँदा कसरी भेटियो डेढ करोड?




काठमाडौं ३ भदौ । मुस्ताङको कागबेनीमा पहिरो पन्छाउँदा डेढ करोड रुपैयाँ भेटिएको छ । आइतबार आएको बाढी तथा पहिरो पन्छाउने क्रममा डेढ करोड रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको रकम आज फेला परेको हो ।बाढीले बगाएको प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको हो। प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको गेग्रान पन्छाउने क्रममा प्रभु बैंकको लकर भेटिएको थियो । लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको हो ।त्यस्तै १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ ।
क साताअघि आएको बाढी तथा पहिरोका कारण कागबेनीका नागरिकको जनजीवन प्रभावित भएको थियो ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६