काठमाण्डौ, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूको आज शुक्रवारदेखि बयान लिन सुरु भएको हो । उनीहरूको काठमाण्डौ जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध गएको बुधवार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा…