काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण आज सत्ताको…