दाङ ३ जेठ । दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा भ्रष्टचार विरुद्ध प्रदर्शन गरिएको गरिएको छ ।भ्रष्टाचार विरुद्ध एक हौं स् भ्रष्टाचार ढाकछोप विरुद्ध सचेत रहौं, प्रहरीको सक्रियतालाई धन्यवाद भनौं भन्ने मुल नाराका साथ राप्ती प्रेस मञ्चको अगुवाईमा नागरिक समाज राप्ती, आशाका किरण संस्था र इन्द्रेणी युवा क्लव भालुवाङ र स्वाभीमान युवा क्लव कालाकाटेको संयुक्त…