काठमाण्डौ, १८ चैत्र । नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका पार्टी र नेताहरुबाट यो सम्भव नरहेको बताउनुभयो । देश बनाउन ढिलो भएको आभाषले नै आफूलाई राष्ट्रिय स्वतन्त्र…