हरि घिमिरे कपिलवस्तु, १६ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा लुम्बिनी प्रदेशको कपिलवस्तुबाट ९ हजार भन्दा बढी विद्यार्थीले परिक्षा दिने भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि कपिलवस्तुमा तयारीलाई अन्तिम चरणमा पु¥याइएको हो । यस वर्ष जिल्लामा एसइइ परीक्षामा ९ हजार बढी विद्यार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका…