पार्वती पाण्डेकपिलवस्तु १७ चैत्र ।एमालेका पोलिटब्युरो सदस्य एवं मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार दधिराम न्यौपानेले आउने निर्वाचनमा एमालेको वहुमत आउने गरि उत्साहका साथ जनताका काम गर्न पाटी कार्यकर्तालाई निर्देशन दिनु भएको छ । उहाले यो गठबन्धन छिटटै फैल भएर देश मध्यावधीमा जानसक्ने वताउदै जहिले चुनाव भएपनि एमाले एकल बहुमत ल्याउन सक्षम रहेको उहाले वताउनु भयो ।नेकपा…