भगवती न्यौपानेकपिलवस्तु १७ चैत ।विषादी खुद्धा विक्रेताकालागि अनुमति पत्र आवश्यक रहेको बाणगंगामा मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । अँौषधीको खुद्रा विक्रेताकालागि नगरस्तरीय तालिमको शुक्रवारबाट शुभारम्भ गर्दै यस्तो भएको छ । वाणगंगा नगरपालिका कृषि शाखाको आयोजना कृषि तथा पशुपछी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरको प्राविधिक सहयोगमा सुरु भएको हो ।कार्यक्रमका…