कपिलवस्तु, ११ चैत्र । लायन्स क्लव अफ कपिलवस्तु २०२३-२४ का लागि नयाँ नेतृत्व चयन भएको छ । अर्घाखाँची स्थित सितगंगा १३ मा रहेको गुराँस जंगल रिसोर्टमा आयोजना भएको ७ औँ अधिवेशनबाट २०२२-२३ का प्रथम उपाध्यक्ष समेत रहेका ओम प्रकाश घिमिरे २०२३-२४ का लागि अध्यक्षमा सर्व सहमत चयन भएका छन् । त्यस्तै नवदत्त घिमिरे प्रथम उपाध्यक्ष,…