कपिलवस्तु, ०४ चैत्र । कपिलवस्तुको बाणगंगा चार नम्बरमा वन डढेलो सचेतना सम्बन्धी प्रदर्शन गरिएको छ । सप्ताहको चौथो दिन शनिवार जनचेतना मुलक व्यानर प्रदर्शन गरिएको हो । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम अन्तर्गत प्रदर्शन गरिएको हो । प्रदर्शन कार्यक्रम पछि कोण शभामा…