भैरहवा १ चैत ।रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन । सङ्घीय आयोजना कार्यान्वयन इकाइ भैरहवाअन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।२०७५ साल पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण…