कपिलवस्चु ८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत्र ११ गते देखि लुम्विनीका बिभिन्न जिल्लामा बस्ने भएका छन्।नेकपा एमालेले देशब्यापी सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत लुम्विनीका बिभिन्न जिल्लामा सन्चालित कार्यकर्तँ प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न आउने भएका हुन्।अध्यक्ष केपी शर्मा ओलीको ४ दिनको कार्यक्रम तय भएको छ वहां ५ दिन लुम्विनीका रुपन्देही कपिलबस्तु,अर्घाखांची,…