नेकपा टुक्रिएको चिन्ता गर्दा माओवादी प्रतिनिधि किन भावशून्य भए त ?

काठमाडौं १२ पुस । राप्रपाकी महामन्त्री कुन्ती शाहीले राष्ट्रवादको कुरा गर्दा जुरुक्कै उचालिएका माओवादी प्रतिनिधि एमाले महासचिव शंकर पोखरेलले नेकपा टुक्रिएको चिन्ता गर्दा भावशून्य भए । तर उनीहरुले बुझ्नुपर्थ्यो नेकपा विभाजन माओवादीको पनि चिन्ताको विषय हो, अनि राप्रपा र कम्युनिष्टहरुको राष्ट्रवाद फरक–फरक धातुले बनेको छ ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६