भैरहवा १० पुस । संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको नवलपरासीमा शवयात्रासहित अन्त्येष्टि गरिएको छ। नवलपरासीको त्रिवेणीधाम घाटमा शवलाई यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीय शिवशंकर उपाध्ययले बताए । शनिबार नवलपरासी रामग्राम नगरपालिका ५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म र्पुयाइएको थियो । शव यात्रामा प्रहरीका उच्च अधिकारीहरु…