काठमाडौं २० माघ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको बताउनु भयो ।जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।फागुनभित्रै स्थानीय तह निर्वाचन गराउन सरकारलाई एमालेले पटकपटक ध्यानाकर्षण…