काठमाडौं १० पुस । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताकासाथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प बैठकले गरेको महामन्त्री थापाले बताए। त्यस्तै बैठकले धन्यवाद ज्ञापन पनि गरेको छ। ‘बैठकले यो अधिवेशनमा विभिन्न…