कपिलवस्तु २९ पुस । खानेपानी समस्या समाधानका लागि एक घर एक धारा प्रदेश सरकारको लक्ष्य रहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ । गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो वार्षिक साधरण सभालाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । अशुद्ध पानीले ज्यान लिन सक्ने बताउदै मानव शरिरलाई हावा पछिको महत्वर्पु शुद्ध पानी…