डडेलधुरा, कात्तिक २२ । नेकपा एमालेको सुदुरशपश्चिम प्रदेशमा ८२ हजार २ सय ४४ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै सुदुरपश्चिम प्रदेशले ९ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार डडेलधुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित…