मोरङ, १५ कात्तिक । प्रदेश–१ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट राईले आज (सोमबार) नै दाबी पेश गरेका हुन् ।यसअघि प्रदेश प्रमुख सोमनाथ अधिकारीले भोलि (मंगलबार) दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत…