काठमाडौँ ३ पुस । निर्वाचन आयोगले आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ दुइ हजार २५ जना मतदाताको नामावली आयोगले स्वीकृत गरेको हो।…