कपिलवस्तु ७ जेठ । नेकपा एमालेका नेता भीम रावलले राज्यका सूचना बेच्नु देशद्रोह भएको टिप्पणी गरेका छन् । हिजो प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै देशको सूचना बेचेको आरोप लगाएपछि नेता रावलले सत्यतथ्य छानबिनको माग गरेका हुन् ।उनले समाजिक सञ्जालमा लेखेका छन्( ‘राज्यका सूचना बेच्नु देशद्रोह हो ।…