तुलसीपुर,२५ असार । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयँको बजेट प्रस्तुत गरेको थियो ।नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगरसभामा उप प्रमुख माया शर्माले बजेट पारितका लागि प्रस्ताव नगरसभामा…