कपिलवस्तु २७ बैशाख ।कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको बिभिन्न संचार माध्यमा समाचार बाहिर आए पछि लुम्विनी स्थित वोधी सोसाइटीले उपलब्ध गराएको सहयोग लुम्विनी विकसा कोषमा उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले हस्तान्तरण गर्नु भएको हो ।अस्पताललाई एक लाख बढी रकम र बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अक्सिजन सिलिन्डर ढुवानी बापतको एक महिनाका…