रुपन्देही ३ भदौ । एमालेवाट प्रदेश सभामा निर्वाचित तर माधव समुहमा रहदै आएका २ सांसदले पार्टी फूटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरु नयाँ पार्टीमा नजाने प्रष्ट पारेका हुन् । माधव नेपाल समूहमा रहेर पनि निरन्तर पार्टी एकताको पक्षमा रहेका लुम्बिनी प्रदेशसभाका नेपाल निकट दुई सांसदले तत्काल नयाँ दलमा नजाने बताएका छन् । नेपाल…