कपिलवस्तु २ भदौ । कोभिडले थला परेका सञ्चारमाध्यमलाई सरकारले विशेष राहातको प्याकेज ल्याउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले बताउनु भएको छ । कोभिड १९ ले सञ्चारमाध्यम र सञ्चारकर्मीमा पारेको असर विषयक राखेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताउनु भएको हो ।अन्य ठाउँमा राहतका प्याकेज ल्याउने सरकारले राज्यको चौथो अंगमा असर पर्दा कुनै…